सिंगा तातोपानी बजारको सडक कालोपत्रे

विकल्प न्यूज/बेनी जेठ २७ गते ।  बेनी नगरपालिका–४ सिंगास्थित तल्लो तातोपानी बजारको सडक कालोपत्रे गरिएको छ । बेनी–दरवाङ सडक अन्तरगत रहेको सिंगाको तल्लो तातोपानी बजारको सडक कालोपत्रे सम्पन्नले तातोपानीबासी र कुण्डमा आउने पाहुनालाई हिलो र धुलोको समस्याबाट मुक्त बनाएको तातोपानीबासी एवम् वडा सदस्य प्रेम श्रीसले बताउनुभयो । बेनी नगरपालिकाले चालू आर्थिक बर्ष २०७९–८० मा २१ … Continue reading सिंगा तातोपानी बजारको सडक कालोपत्रे